Samacharpati
मंगलबार, फाल्गुन ६, २०७६
  • होमपेज
  • दश दिन देखि गाईले खाने घास खादै तपस्यामा यी महिला

दश दिन देखि गाईले खाने घास खादै तपस्यामा यी महिला

दश दिन देखि गाईले खाने घास खादै तपस्यामा यी महिला

वालिङ्ग, २४ भदौ ।  अर्घाखाँची घर भई बुटवलमा बस्दै आयकी हरीदासि भन्ने महिलाले दश दिन देखि बेल प्रत्र , हरियो दुबो र गण्डकी किनारको जल खायर मौन बस्दै आएकि छिन उनलाई भेटन गएका ले कसैले कुनै जिगासा भय र सोधेपार उनले कापिमा लेखेर उत्तर दिने गरिकि छिन।

भदौ ९ गते एकादसिको दिन बुटवल बाट रामदी पुगेकी महिला पहिला सिद्ध गुफामा गएकी थिईन भनि राति १२ बजे तपस्या गर्ने बेलामा तपस्या नलागेपछि अर्को स्याङ्गजा को वालिङ्गमा रहेको राम नधि धाम नजिकै चमेरे गुफामा तपस्या गर्दै आईरहेकि छिन ,
अहिले यो ठाँउमा दिनानु दिन भक्त्तजन हरुको बाक्लो भिड लाग्ने गरेको छ ।

सिद्धार्थ राजमार्ग म पर्ने परेवा भिरबाट तल पर्ने खोलसाको बाटो २० मिनेट ओरालो झरेपछि यो गुफा भेटिन्छ उनले अहिले दुबो बेलपत्र र गाईले खाने घास खाने गरेकि छिन ३७ बर्षिय उनि कुनै चर्चामा आउन नभएर सिद्धबाबाले बोलाएर आएको जानकारी गराउनु भएको छ । गाईले खाने घास खाज्छु भनेपछि त्यहि अनुसारको ब्यबस्था मिलाएको आफन्तले जनाएका छन

सुजन न्यौपाने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका