Samacharpati
शुक्रबार, माघ १०, २०७६
  • होमपेज
  • ५ वर्षिया बाल गायिका विशेषता पराजुली को दशैँ गीत ”रातो टिका जगरा” भिडियो सहित

५ वर्षिया बाल गायिका विशेषता पराजुली को दशैँ गीत ”रातो टिका जगरा” भिडियो सहित

५ वर्षिया बाल गायिका विशेषता पराजुली को दशैँ गीत ”रातो टिका जगरा” भिडियो सहित

काठमाडौँ, २० भदौ  । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको प्रस्तुतिमा ५ वर्षिया बाल गायिका विशेषता पराजुली गायक विश्वास पराजुली , माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैँ गीत ”रातो टिका जगरा” गीतको भिडियो बजारमा आएको छ ।

परदेशमा भएको श्रीमान र परिवारका अन्य सदस्य विचको भोगाई लाई गीतमा समेटिएको छ । दशैँ जस्तो महान पर्वमा आपसमा खुशी साटासाट गर्नको लागी आफनोे जन्मभुमी मा आउनको लागी गायक निकै आतुर रहेका छन । छोरीले आफनो हृदयको प्यारो बावु लाई भेटन पाउदा आफु खुशी हुनेमा आशावादी रहेकी छन । छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतमा रहेको छ ।

रविन बजगाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन रहेको छ । ”रातो टिका जगरा” गीतको भिडियोमा विशेषता पराजुली , माधव पराजुली र साइमन थापाको अभिनय रहेको छ । ”रातो टिका जगरा” भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका