Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • फेसरिडर अर्जुन क्षेत्रीले रवि लामिछानेको बारेमा गरे यस्तो भविष्यवाणी

फेसरिडर अर्जुन क्षेत्रीले रवि लामिछानेको बारेमा गरे यस्तो भविष्यवाणी

फेसरिडर अर्जुन क्षेत्रीले रवि लामिछानेको बारेमा गरे यस्तो भविष्यवाणी

काठमाडौं, १३ भदौ ।  चर्चित फेसरिडर अर्जुन क्षेत्रीले विभिन्न विषयमा एकपछि अर्को गर्दै भविष्यवाणीहरु गर्दै आइरहेका छन् । भूकम्पको भविष्यवाणी गरेर प्रहरीले अनुसन्धानका लागी भन्दै नियन्त्रणमा लिएपछि केही समय मिडियामा नआएका अर्जुनले फेरी कार्यक्रम प्रस्तोता रवि लामिछानेको विषयमा प्रतिक्रिया दिएका छन् ।

रवि पक्राउ पर्नुभन्दा अघिल्लो दिन रवि अप्ठ्यारोमा पर्दैछन् भनेर सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गरेका अर्जुनले रविको विषयमा यस्ता भविष्यवाणी गरेका छन् । रविले गरेको भविष्यवाणी हेर्नुहोस् भिडियोमा जस्ताको त्यस्तै

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका