Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • ८३ किलो रक्तचन्दनसहित दुई व्यक्ति पक्राउ

८३ किलो रक्तचन्दनसहित दुई व्यक्ति पक्राउ

८३ किलो रक्तचन्दनसहित दुई व्यक्ति पक्राउ

काठमाडौँ, १२ भदौ  बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । घरमा राखेको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा राखेको उक्त रक्तचन्दन बरामद गरेको हो । उक्त रक्तचन्दन कसको हो र कसले ल्यायो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरेहको छ । रक्तचन्दनसहित पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका