Samacharpati
शनिबार, फाल्गुन १७, २०७६

हालको खबर

  • होमपेज
  • नवलपरासीमा लागूऔषध सहित ४ जना पक्राउ

नवलपरासीमा लागूऔषध सहित ४ जना पक्राउ

नवलपरासीमा लागूऔषध सहित ४ जना पक्राउ

नवलपरासी, ११ भदौ ।  कावासोती नगरपालिका-८ स्थित पुर्व-पश्चिम राजमार्गमा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९२८६ नंम्बरको बसमा सवार जिल्ला रुपन्देही घर भई हाल बुटवल उप-महानगरपालिका डाईवरटोल बस्ने वर्ष २० को सन्देश बि.क,पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने वर्ष १५ को समिर मगर,सोहि स्थान बस्ने वर्ष २३ को जोन तामाङ र वर्ष १९ को अर्जुन सुनारलाई राजमार्ग चेकिङमा खटिएको प्रहरी टोलिले शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट फेनरागन-२५ एम्पुल,नुर्फिन-२५,एम्पुल र डाईजोपाम-२५ एम्पुल गरी जम्मा-७५ एम्पुल लागुऔषध सहित पक्राउ गरेको छ  ।  थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका