Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • बागलुङमा एक व्यक्ति मृत अवस्थामा फेला, म्याग्दीमा भीरबाट लडेर घाईते

बागलुङमा एक व्यक्ति मृत अवस्थामा फेला, म्याग्दीमा भीरबाट लडेर घाईते

बागलुङमा एक व्यक्ति मृत अवस्थामा फेला, म्याग्दीमा भीरबाट लडेर घाईते

बागलुङ, ११ भदौ । बडिगाड गाँउपालिका-२ स्थितबडिगाड खोलामा जिल्ला गुल्मी मुसिकोट नगरपालिका-२ अगाहा बस्ने वर्ष ३५ को कर्ण बहादुर जि.सी हाम फालि बेपत्ता भएकोमा आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा अन्दाजी २ कि.मी.तल खोलाको किनारमा मृत अवस्थामा फेला परेको भन्ने खवर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटि गई थप अनुसन्धान भईरहेको छ ।

अन्नपुर्ण गाँउपालिका-४ छोटेपा स्थित निलगिरी हाईड्रोपावरको बाटो बिस्तार गर्ने क्रममा सोहि स्थान बस्ने वर्ष २० को चुम बहादुर पुर्जा र वर्ष २९ को खिम बहादुर चोचाङ्गी अचानक रोड बाट अन्दाजी १५० मिटर तल खस्न जाँदा घाईते भएका छन् । उनलाई उपचारको लागि बेनि अस्पताल म्याग्दी पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका