Samacharpati
शनिबार, फाल्गुन १०, २०७६
  • होमपेज
  • प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ता पक्राउ

प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ता पक्राउ

प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ता पक्राउ

पोखरा, ६ भदौ । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३० खुदी भन्ने स्थानमा प्रतिबन्धित बिप्लव समूहका कार्यकर्ताहरुले स्थानीहरुलाई डर त्रास देखाई त्रसित बातावरण सृजना गरिरहेको छन्  भन्ने जानकारी प्रहरी  प्राप्त हुनासाथ प्रहरी टोली खटिई बिप्लव समूहका कार्यकर्ताहरु पक्राउ गर्न जादा उनीहरुले प्रहरी टोलीलाई देखि  खेतैखेत भागिरहेको अवस्थमा प्रहरी टोलीले  पक्राउ गरेको  हो  । भाग्नेहरु मध्ये कास्की र स्याङ्जा जिल्लाका ईन्चार्ज रुपेश भनिने कृष्ण वाग्ले र निजका सहयोगी ओम बहादुर हमाललाई पक्राउ गरि कानुनी कारवाही अगाडि बढाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका