Samacharpati
बिहीबार, फाल्गुन १५, २०७६
  • होमपेज
  • ब्रिटिस काउन्सिलको अन्तराष्टिय विद्यालय पुरस्कारमा लिटिल फलावार्स पब्लिक स्कुल

ब्रिटिस काउन्सिलको अन्तराष्टिय विद्यालय पुरस्कारमा लिटिल फलावार्स पब्लिक स्कुल

ब्रिटिस काउन्सिलको अन्तराष्टिय विद्यालय पुरस्कारमा लिटिल  फलावार्स पब्लिक स्कुल

काठमाडौँ, ६ भदौ । ब्रिटिस काउन्सिल नेपालको आयोजनामा कनेक्टिंग क्लासरुम (Connecting Classroom) अन्तर्गत मिति २०७६ साल भदौ ३ गते मंगलबारका दिन अन्तराष्टिय विद्यालय पुरस्कार इन्टरनेश्नल स्कुल अर्वाड (आ.एस्.ए) घोषणा कार्यक्रम होटल याक एण्ड यतिमा सुसम्पन्न भएको थियो । उक्त कार्यक्रममा शंखमूल वडा नं. ११, ललितपुर स्थित लिटिल फलावार्स पब्लिक स्कुलले अन्तराष्ट्रिय पुरस्कार विजेता हासिल गर्न सफल भएको थियो ।

साथै उक्त विद्यालयले शहरी क्षेत्रमा कौसी खेती नामक परियोजना (Roof Top Farming in City Area) Project मा उत्कृष्ट विद्यालय परियोजना पुरस्कार समेत हासिल गरेको थियो । यस अवार्ड वितरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव खगराज बरालज्यूबाट सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका