Samacharpati
शुक्रबार, फाल्गुन १६, २०७६
  • होमपेज
  • विनोद र गोमा को सुमधुर आवाज रहेको तिज गीत ‘चट्टपरि साईतमा’ सार्वजनिक

विनोद र गोमा को सुमधुर आवाज रहेको तिज गीत ‘चट्टपरि साईतमा’ सार्वजनिक

विनोद र गोमा को सुमधुर आवाज रहेको तिज गीत ‘चट्टपरि साईतमा’ सार्वजनिक

काठमाडौँ, ४ भदौ । विनोद विश्वकर्मा र गोमा खत्रीको सुमधुर आवाज रहेको तिज गीत ‘चट्टपरि साईतमा’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत विनोद विश्वकर्माको रहेको गीतमा कुमार सानु पुनको मिक्सिङ रहेको छ । भिडियोलाई प्रविण आत्रेयले सम्पादन तथा निर्देशन गरेका छन् । भिडियोको छायांकन विमल विश्वकर्माको रहेको छ । भिडियोमा निरु कोईराला, दुर्लभ थापा मगर, दिनेश विश्वकर्मा लगायतको अभिनय रहेको छ । कमेडि जनरमा निर्माण गरिएको भिडियोमा नेपालमा रेल आउछ कि आउदैन भन्ने विषयलाई व्यंगात्मक ढंगले प्रस्तुत गरिएको छ । भिडियो हेर्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका