Samacharpati
शुक्रबार, फाल्गुन १६, २०७६
  • होमपेज
  • लागुऔषध सहित दुईजना पक्राउ

लागुऔषध सहित दुईजना पक्राउ

लागुऔषध सहित दुईजना पक्राउ

पोखरा, ३ भदौ । कास्की प्रहरीले लागुऔषध सहित पोखराको पृथ्वीचोकबाट दुई जनालाई पक्राउ गरेको छ ।

बसपार्कमा हिडिरहेका पोखरा १७ का २१ वर्षीय सुनिल पौडेल र वर्ष १७ का निश्चल पराजुलीलाई २७ पिस नाईट्रोभेट ट्याब्लेट र ३६ सेट (डाइजेपाम, फेनारगन र नुरफिन) सहित पक्राउ गरिएको हो ।

पाईन्टको खल्तिमा लुकाई राखेको अवस्थामा उनिहरुलाई लागुऔषध सहित फेला पारि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका