Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • हेमजामा महिलाहरुका लागि २ दिने उद्घोषण तालिम सम्पन्न

हेमजामा महिलाहरुका लागि २ दिने उद्घोषण तालिम सम्पन्न

हेमजामा महिलाहरुका लागि २ दिने उद्घोषण तालिम सम्पन्न

हेमजा, १ भदौ । नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह–आयोजनामा हेमजामा महिलाहरुका लागि २ दिने उद्घोषण तालिम शनिबारबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जुनियर रेडक्रस सोसाइटी कास्कीका संयोजक बिष्णु भण्डारीले उद्घोषको लागी ज्ञान कला र शिप हुन आवस्य हुदै ठाउ अनुसार उद्घोषण गर्नुपर्ने बताए ।

कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सचिब तिलक तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका कार्यबाहाक शभापति पुर्णलाल भण्डरी, सहभागिको तर्फबाट मायाँ अत्री र पार्बती बानियाँ लगाएतले आफनो भनाइ राखेका थिए । कार्यक्रममा अधिबक्तत सुस्मा पौडेल, भिमप्रसाद श्रेष्ठ र सञ्चारकर्मी परशुराम अधिकारीले सहजिकरण गरेका थिए ।

नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाका सभापति पुनम गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष ममता आचार्यले गरिन ।

– गोबिन्द तिमिल्सिना

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका