Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • स्याङ्जा र कास्कीमा सवारी दुर्घटना

स्याङ्जा र कास्कीमा सवारी दुर्घटना

स्याङ्जा र कास्कीमा सवारी दुर्घटना

पोखरा, ३१ साउन । पोखरा महानगरपालिका १२ सितला देबीमार्ग  १ ज ४७०८ नं.को ट्याक्सीले ग १७ प २६४८ नं. को स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक पोखरा १२ गौंडाको मुख बस्ने वर्ष २१ कि शान्ति गुरुङ घाइते  भएकि छन्  घाइते भएकि शान्ति लाई  उपचारको लागि फिस्टेल अस्पताल लगिएको छ ।  दुवै सवारी साधन र ट्याक्सि चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

पुतलिबजार नगरपालिका-१०बर्जास्थित सिदर्थराजमार्गमा सुम्रेखोलाबाट बर्जातर्फ आउँदै गरेको ग १६ प १०५४ नं.को स्कुटी अनियन्त्रित भई दुर्घट्ना हुँदा स्कुटी चालक वर्ष ३६ को खेमबहादुर र पछाडि सवार वर्ष २८ को प्रकाश कोईराला घाईते भएका छन्  घाईते चालक पछाडि सवार दुवै जनालाई  उपचारको लागि अस्पताल पठाईएको छ  घटनाबारे प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका