Samacharpati
शुक्रबार, मंसिर २०, २०७६
  • होमपेज
  • पोखरामा भिषण आगलागी ! भिडियो खिच्नेको जनताको भिडले पानी ट्यांकर केहीबेर यसरी रोकियो ! कसरी भयो घटना “हेर्नुहोस पुरै भिडियो”

पोखरामा भिषण आगलागी ! भिडियो खिच्नेको जनताको भिडले पानी ट्यांकर केहीबेर यसरी रोकियो ! कसरी भयो घटना “हेर्नुहोस पुरै भिडियो”

पोखरामा भिषण आगलागी ! भिडियो खिच्नेको जनताको भिडले पानी ट्यांकर केहीबेर यसरी रोकियो ! कसरी भयो घटना “हेर्नुहोस पुरै भिडियो”

पोखराको मुख्य स्थान न्युरोडमा भीषण आगलागी भएको छ ।

न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट आगलागी सुरु भएको हो ।करिब साँझ साढे चारबाट आगलागी लागेको र चारवटा पसलमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका