Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६

तनहुँमा सवारी दुर्घटना

तनहुँमा सवारी दुर्घटना

तनहुँ,  २३ साउन । मिति २०७६/०४/२३ गते भिमाद नगरपालिका-२ बोकसाङ स्थित भित्रि सडक खण्डमा रामपुर पाल्पाबाट भिमाद तर्फ आउदै गरेको ना५ख ५०३५ नं.को बसको ब्रेक फेल भई बस दुर्घटना भएको छ । बसमा सवार अंन्दाजी १५/२० जना मध्ये भिमाद नगपालिका-६ बस्ने वर्ष १९ को मनोज नेपाली, भिमाद नगरपालिका-१ डुम्रेबेशी बस्ने वर्ष २२ की प्रतिक्षा लम्साल घाईते भएका छन्  घाईते भएका लाई  उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटि थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका