Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • मौसमबिद्का अनुसार यस्तो हुनेछ आजको मौसम

मौसमबिद्का अनुसार यस्तो हुनेछ आजको मौसम

मौसमबिद्का अनुसार यस्तो हुनेछ आजको मौसम

काठमाडौं, २३ साउन । आज बिहीबार देशको धेरै जसो स्थानको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केहि स्थानको मौसममा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ । मनसुनको न्यून चापिय रेखा केही दक्षिणतिर रहेकाले ठुलो पानी सम्भावना नरहेको मौसमबिद्ले जनाएका छन् ।

देशको धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली हुने भएकाले पश्चिम र मध्यका केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाइको छ । त्यस्तै आज पूर्वका केहि स्थानमा पनी पानी पर्ने सम्भावना रहेको जनाइएको छ । रातमा पनि पश्चिमी भू भागका केहिअ स्थानमा वदली रही मेघ गर्जनर र चट्याङ्ग सहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका