Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक

काठमाडौँ, २२ साउन । चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नम्रता श्रेष्ठ र अनुप विक्रम शाहीको मुख्य भुमिका रहेको छ ।

फिल्ममा नम्रता र अनुपका अलवा प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमोन दास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ । ट्रेलरमा नम्रताको प्रेम र बदला भाव देखिइएको छ ।

उनले आफ्नो प्रेमीको मुत्युको बदला लिनको लागि मार्सल आर्ट प्रशिक्षण लिएको देखाइएको छ । फिल्ममा आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ ।फिल्ममा एक्सन निर्देशन सम्राट बस्नेतको रहेको छ । छायाकन भने बाबु श्रेष्ठको रहेको छ । फिल्मलाई लोकेश बज्रार्चायले सम्पादन गरेको छन् । यो फिल्म भदौ ६ गते देखि प्रर्दशन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका