Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • मधु चापागाईको स्वरमा रहेको मौलिक तीज गीत ”हाम्री आमाको तीज”

मधु चापागाईको स्वरमा रहेको मौलिक तीज गीत ”हाम्री आमाको तीज”

मधु चापागाईको स्वरमा रहेको मौलिक तीज गीत ”हाम्री आमाको तीज”

पोखरा, २२ साउन । तीज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम बजारमा सार्वजनीक हुने क्रम बढीरहेको छ गायक गायिकाले बिभिन्न शब्द लयमा गीजहरु निकालेका छन् । कुनै निकैनै रमाइलो प्रवृतिका छन् ।  त कुनै छमछम नचाउने खालका छन् । आज भोलि पहिला पहिला का जस्ता लोकसास्कृति झल्कने खालका गीतहरु बजारमा कमै मात्रमा देख्न पहिन्छ ।

तीजमा हाम्रा नेपाली चेली बेटीहरु माइत जाने आफ्ना दुख सुख आफ्नो दिदि बहिनिसँग गीत मार्फत पोख्ने चाड हो तीज यस्तै प्रसंग र बिषयबस्तुलाई लिएर नमस्ते पोखरा ब्रोकाष्टिड. स्टुडियो को प्रस्तुतिमा मौलिक तीज गीत ”हाम्री आमाको तीज” भन्ने गीत बजारमा उपलब्ध भइसकेको छ । यस गीतमा मधु चापागाई को शब्द,लय अनि स्वर रहेको छ भने मधु, प्रदिप, माया को अभिनय रहेको छ ।छायांकनमा अर्जुन बास्तोला सम्पादकमा सुबास अम्मगाई रहेका छन् भने छबि सुबेदी को निर्दशन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका