Samacharpati
बिहीबार, मंसिर २६, २०७६
  • होमपेज
  • गायक नोर्देन तेन्जिङ भुटियाको बेलायतमा मृत्यु

गायक नोर्देन तेन्जिङ भुटियाको बेलायतमा मृत्यु

गायक नोर्देन तेन्जिङ भुटियाको बेलायतमा मृत्यु

काठमाडौँ, २१ साउन । द हिमालयन ब्यान्डका गायक नोर्देन तेन्जिङ भुटियाको सोमबार बेलायतमा मृत्यु भएको छ । उनको बेलायत स्थित अल्डरसटस्थित निवासमा निधन भएको बताइएको छ । सन् २००६ देखि घाँटीको क्यान्सरले थला परेका भुटियाले सन् १९८२ मा ‘फर्की हेर मेरो जीवन’ गीतबाट आफ्नो गायिकी जीवनको सुरुवात थिए ।

उनी सन् १९७१ मा बेलायती सेनामा भर्ती भएका थिए । त्यसपछि सन् १९७३ मा साथीहरु विजय थापा लगायतसँग मिलेर ‘हिमालय ब्यान्ड’ खोलेका हुन् । उनका दुई छोरी, एक छोरा र श्रीमती छन् । उनका गाजलुले आँखा छोप्ने, मुसुमुसु हाँसिदेउ न लैलै, मायाले माया गाँसी देउ, फर्की हेरेँ, चिसो बतासले, मलाई धेरै धेरै माया चाहिन्छ लगायतका गीत चर्चित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका