Samacharpati
साेमबार, माघ १३, २०७६
  • होमपेज
  • सुमधुर स्वरकी धनी गायिका दीपा तामाङको ‘म त छम्म छम्म’ सार्वजनिक

सुमधुर स्वरकी धनी गायिका दीपा तामाङको ‘म त छम्म छम्म’ सार्वजनिक

सुमधुर स्वरकी धनी गायिका दीपा तामाङको ‘म त छम्म छम्म’ सार्वजनिक

काठमाडौँ, १७ साउन ।  अमाशी उरान राईको शब्द, संगीत तथा कम्पोजमा  सुमधुर स्वरकी धनी गायिका दीपा तामाङको आवाजमा रहेको गीत ‘म त छम्म छम्म’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अमाशी उरान राईको शब्द, संगीत तथा कम्पोज रहेको छ ।

नर मन राईको निर्देशन तथा कोरोयोग्रफी रहेको उक्त भिडियोमा कुमारी राई र रेनुका चाम्लीङ राई लगायत कलाकारहरुको अभिनय रहेको छ । राज लुन्गेलीको छायांकन गरेको उक्त गीतको म्युजिक भिडियो अमेरिकाको विभिन्न ठाँउहरुमा छायांकन गरिएको हो । भिडियो हेर्नुहोस्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका