यी ८ गुण भएका युवतीहरु तपाइका लागि योग्य हुदैनन् (हेर्नुहोस भिडियो) – Samacharpati
Home | About Us | Contact | Unicode |

यी ८ गुण भएका युवतीहरु तपाइका लागि योग्य हुदैनन् (हेर्नुहोस भिडियो)

पोखरा, १६ साउन । मानिसहरुले आफ्नो विशेष साथी खोजिरहेका हुन्छन् । त्यही क्रममा उनीहरु प्रेम सम्बन्धमा पर्ने गर्छन् । धेरैले त्यही सम्बन्धलाई जीवनको अभिन्न अंगको अवस्थामा बदल्ने गर्छन् । अर्थात् विवाह गरेर युगौँयुग सँगै बाँच्ने सँगै मर्ने वाचामा बाँधिन्छन् । हुन त हर कोहीको जीवनमा कुनै एक समय एक भावनात्मक सम्बन्ध आवश्यक हुन्छ ।

तर हामीलाई अक्सर हामी कस्तो मानिससँग जोडिएका छौँ भन्ने कुराले सताउने गर्छ । किनकी कुनैपनि सम्बन्ध राम्रो हुन दुवैको समान भूमिका र जिम्मेवारी रहेको हुन्छ । उही पुरानै उखानको याद आउँछ कि एक हातले ताली बज्दैन । र मानिस कस्तो मान्छेको साथमा बाँकि जीवनको सुनौलो कल्पना गर्दैछ भन्ने कुराले उसलाई बेलाबेलै गम्भीर बनाउने गर्छ । प्रेम सम्बन्ध, वैवाहिक जीवन कसरी राम्रो बनाउने भन्ने बारे पनि खोज अनुसन्धान गरिरहेको हुन्छ मानिसले । एक अर्कालाई पूर्णरुपले जस्तो छ त्यस्तै अवस्थामा स्वीकार्नु, साझा लक्ष्य वा स्वार्थ पहिचान गर्नु, थोरै म बद्लिन्छु, थोरै तिमी बद्ल र थोरै सम्झौता गरौँला भन्ने भावनाहरुले सम्बन्धलाई नाटकीय रुपले मजबुत बनाउँछ । बाकी हेर्नुहोस् भिडियोमा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित