कबड्डी छायाँकनपछि फेरिएको मायाको घर खोज्दै नाउरीकोट पुग्छन्, पर्यटक (हेर्नुस् भिडियो) – Samacharpati
Home | About Us | Contact | Unicode |

कबड्डी छायाँकनपछि फेरिएको मायाको घर खोज्दै नाउरीकोट पुग्छन्, पर्यटक (हेर्नुस् भिडियो)

मुस्ताङ, १५ साउन ।  तपाईले यदि कबड्डी कबड्डी कबड्डी फिल्म हेर्नु भएको छ , भने पक्कै पनि देख्नु भएको होला मायाको घर । मुस्तांग जिल्लाको रमणीय ठाउ नाउरीकोटमा रहेको उक्त घर हेर्न फिल्मको छायाँकन पश्चात पर्यटकहरु आउने क्रम बढेको छ । कसैले पनि नचिनेको गाउँको उक्त घरलाई खोजी खोजी आउने गरेको घरवेटी आमाको भनाइ छ । आफ्नो घर खोजि खोजि आउदा आफु एकदम खुशी भएको र आफ्नो घरको नि प्रचारप्रसार भएको आफ्नो घरको सबै कुरा राम्रो मानेकोमा घरवेटी आमा निकैनै खुशी रहेकी छन् । आफ्नो घरमा पर्यटकहरु पनि बस्ने सुटिंग गर्न आउने सबै जना बस्ने सबैको माया पाउदा उनि ज्यादैनै  खुशी रहेको बताऊछिन्। यसै गरि सधै माया पाउन चाहन्छिन ।  हेर्नुस् भिडियोमा ।


तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित