Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • गोरखामा लडेर दुई व्यक्ति घाईते

गोरखामा लडेर दुई व्यक्ति घाईते

गोरखामा  लडेर दुई व्यक्ति  घाईते

गोरखा, १५ साउन । गोरखा चुमनुब्रि गाँउपालिका-५ ड्याङ बस्ने वर्ष ७० को नैतु गुरुङ चुमनुब्रि गाँउपालिका-३ न्याक फेदिबाट घर जाने क्रममा बाटोमा लडि घाईते भएका थिए  ।  मिति २०७६/०४/१४ गते धार्चे गाँउपालिका-५ घर भई हाल चुमनुब्रि गाँउपालिका-५ बिहि स्थित राना गाँउमा घर बनाउने क्रममा बुध बहादुर तामाङ लडेर  घाईते भएका थिए । लडेर घाइते  भएका दुबै जनालाई उपचारको लागि हेलिकप्टरद्वारा काठमाण्डौ पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका