Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • बिधार्थी कुटपीट गर्ने शिक्षक पक्राउ

बिधार्थी कुटपीट गर्ने शिक्षक पक्राउ

बिधार्थी कुटपीट गर्ने शिक्षक पक्राउ

पोखरा, ७ साउन । मिति २०७६/०४/०५ गते जिल्ला कास्की पोखरा महानगरपालिका वड नं. २५ हेम्जा स्थित हेम्जा बोर्डिङ स्कूलमा अध्ययनरत १४ बर्षीया एक बिधार्थीलाई होमवर्क नगरेको भनि  सोही स्कूलमा पढाउने शिक्षक श्रीराम त्रिपाठीले कक्षा कोठा भित्रै कुटपीट गरि घाईते बनाएका छन ।

विद्यार्थीलाई कुटपीट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस घट्ना मध्यनजर गरि प्रहरीले  कानुनी प्रकृया अगाडी बढाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका