Samacharpati
शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • एकै खोलामा तिन पुल !! विजयपुरको दृश्य

एकै खोलामा तिन पुल !! विजयपुरको दृश्य

एकै खोलामा तिन पुल !!  विजयपुरको दृश्य

पोखरा प्रवेशको मुख्यद्धार विजयपुर खोलामा एक डाईभर्सन सहित तिन वटा पुलहरु बन्दैछन् । हेर्दा रमाईलै लाग्ने यो दृश्यले भने साँच्ची कै जगत हसाएको जस्तो लाग्छ । निर्माण सामाग्रीको कम गुणस्तरका कारण पुलको अवस्था कमजोर बनेपछि विजयपुरको दृश्य फेरिएको हो । तर, पुलको विकल्पका रुपमा निर्माणाधिन बेलिब्रिज आगामी विहिबारदेखी संचालन आउने अधिकारीहरुले बताएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका