Samacharpati
बिहीबार, फाल्गुन १५, २०७६
  • होमपेज
  • केफ मा.बि सिमपानीमा भर्ना भइ आएका बिद्यार्थीलाई स्वागत

केफ मा.बि सिमपानीमा भर्ना भइ आएका बिद्यार्थीलाई स्वागत

केफ मा.बि सिमपानीमा भर्ना भइ आएका बिद्यार्थीलाई स्वागत

हेमजा, ६ साउन । केफ मा.बि सिमपानीमा अध्यनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भइ आएका बिद्यार्थीलाई आइतबार  स्वागत  गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले  विद्यार्थीको गहना भनेकै अनुशासन भएको बताउदै विद्यार्थीलाई अनुशासन हुन आग्रह गरेका थिए ।

कार्यक्रममा प्लस टु कोडीनेटर नबिन अधिकारी प्यासी, विद्यार्थी प्रसिदिका पोखरेल, शिक्षक अभिभाबक संघका अध्यक्ष बसन्त बाँस्तोला लगाएतले बोलेका थिए । उक्त अबसरमा बिभिन्न सस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।  विद्यार्थी सबिता भटराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी बिजय अधिकारीले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका