Samacharpati
शुक्रबार, माघ १०, २०७६
  • होमपेज
  • सुगम पोखरेलको स्वरमा प्रेम र विछोडको भाव समेटीएको गीत ‘लैजा हावा’

सुगम पोखरेलको स्वरमा प्रेम र विछोडको भाव समेटीएको गीत ‘लैजा हावा’

सुगम पोखरेलको स्वरमा  प्रेम र विछोडको भाव समेटीएको गीत  ‘लैजा हावा’

काठमाडौँ, ५ साउन । गायक सुगम पोखरेलको आवाजमा ‘लैजा हावा’ सार्वजनिक भएको छ । गीतमा राजन भुजेलको शब्द तथा संगीत रहेको  छ । गीतमा प्रेम र विछोडको भावलाई उतार्न खोजिएको छ । यो गीतको भिडियोलाई दिलिप समनले निर्देशन गरेका छन् । भिडियोमा अभिलाषा शर्मा र सागर थापाको मोडलिङ छ । फराज अर्पणको छायांकन रहेको भिडियोमा उनकै सम्पादन छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका