Samacharpati
बुधबार, चैत्र २६, २०७६
  • होमपेज
  • राष्ट्रिय युवा संजालको केन्द्रीय अध्यक्षमा विवेक त्रिपाठी निवार्चीत

राष्ट्रिय युवा संजालको केन्द्रीय अध्यक्षमा विवेक त्रिपाठी निवार्चीत

राष्ट्रिय युवा संजालको केन्द्रीय अध्यक्षमा विवेक त्रिपाठी निवार्चीत

काठमान्डौ, ३० असार  । राष्ट्रिय युवा संजालको केन्द्रीय अध्यक्षमा प्रदेश चारका विवेक त्रिपाठी निवार्चीत भएका छन् । आज भएको निवार्चनमा उनी सातै प्रदेश वाट सर्वसम्मत केन्द्रीय अध्यक्षमा निवार्चीत भएका हुन् । राष्ट्रिय युवा परिषदले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी सात प्रदेशका असी जना प्रतिनिधीहरुवाट एघार जनाको केन्द्रीय समितीको निवार्चन भएको थियो । युवातथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद अन्र्तगत युवा परिसद रहने छ ।

नमुनायुवा संसदलाई सम्वोधनगर्दे प्रधानमन्त्रीे के.पि. शर्माओलीले युवाहरुलाई देश कसरी विकास गर्ने त्यस सगँ सैदान्तीक तरीकाहरु सिकाउने वताएका थिए । संसदमा पोखराका विस्नु पोख्रेल गृहमन्त्रीको रुपमा रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका