Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७

कास्कीमा सवारी दुर्घटना

कास्कीमा सवारी दुर्घटना

पोखरा, २४ असार । मिति २०७६/०३/२४ माछापुच्छ्रे गाउँपालिका-२ कमेरे गौँडामा भुज्रुङ खोलाबाट गण्डकी ट्राउट तर्फ जाँदै गर्दा मोटरसाईकललाई साईड दिने क्रममा ग १ त ६०१९ नंम्बरको ट्याक्टर सडक देखी अन्दाजी ५ मिटर तल खसेको, उक्त ट्याक्टरका चालक सल्यान घर भएका वर्ष २०का खगेन्द्र खत्री घाइते भई उपचारका लागि मणिपाल अस्पताल पठाइएको ,घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ ।

मिति २०७६/०३/२४ गते

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका