Samacharpati
बुधबार, मंसिर २५, २०७६
  • होमपेज
  • गायिका पुर्णकला विसीको आवाजमा ”विछोडको घाउ ” सार्वजनिक

गायिका पुर्णकला विसीको आवाजमा ”विछोडको घाउ ” सार्वजनिक

गायिका पुर्णकला विसीको आवाजमा ”विछोडको घाउ ” सार्वजनिक

काठमान्डौँ, २३ असार । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा निकै मार्मिक लोकदोहोरी गीत ”विछोडको घाउ ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेमी छोडि दिदाँ मनमा पिडा हुने र आफनो विगतको मायाले सताउने गरेको कुरा गायिकाले ब्यक्त गरेकी छन । विछोडको घाउले आजको अवस्था सम्मपनी पोलि नै रहेको गायक ले बताएका छन ।

हरिष विसीको शब्द तथा विरेन्द्र एच विको लय सिर्जनामा निकै मार्मिक रुपमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”विछोडको घाउ ” गीतको भिडियोमा साया भण्डारी र आसिर प्रतापको अभिनय रहेको छ ।  ”विछोडको घाउ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका