Samacharpati
शुक्रबार, मंसिर २०, २०७६

नवलपरासीमा शव फेला

नवलपरासीमा  शव फेला

नवलपरासी, ३० जेठ । मिति २०७६/०२/२६ गते बिनयत्रिवेणी गाउँपालिका-१ ज्यामिरे बस्ने वर्ष ६७ को राम बहादुर राना छोरीको घरबाट आफ्नो घर फर्कने क्रममा हाल सम्म पनि सम्पर्कमा नआएको र आफन्तले खोजतलास गर्ने क्रममा मिति २०७६/०२/३० गते मध्यबिन्दु नगरपालिका-१२ भूपुटोल स्थित नारायणी नदिको किनारमा मृत अवस्थामा भेटिएका छन् । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका