Samacharpati
शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • पोखराको उत्तमचोकमा चल्यो गोलि, लागूऔषध कारोबार गर्ने जोन पक्राउ

पोखराको उत्तमचोकमा चल्यो गोलि, लागूऔषध कारोबार गर्ने जोन पक्राउ

पोखराको उत्तमचोकमा चल्यो गोलि, लागूऔषध  कारोबार गर्ने जोन पक्राउ

पोखरा, २९ जेठ । जिल्ला प्रहरी कार्यालय कास्की बाट खटिएको टोलीले  पोखरामा गोलि चलाएको छ । लागूऔषध कारोबार गर्ने (जोन) भनिने  तीस बर्षीय गोविन्द थापालाई पक्राउ गर्नको लागि  प्रहरी कार्यालय  कास्की बाट खटिएको टोलीले उत्तमचोकमा गोली चलाएको हो । लागूऔषधसहित भेटिएका गोविन्द प्रहरी देखेर भाग्न खोजेपछि नियन्त्रणमा लिनका लागि गोली चलाउन परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  थप विवरण आउन बाँकी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका