Samacharpati
बिहीबार, फाल्गुन १५, २०७६
  • होमपेज
  • स्याङजामा सवारी दुर्घटनामा १ जना घाइते

स्याङजामा सवारी दुर्घटनामा १ जना घाइते

स्याङजामा सवारी दुर्घटनामा १ जना घाइते

स्याङ्गजा, २४ जेठ । मिति २०७६/०२/२४ गते गल्याङ नगरपालिका-‍८ करादी, सिद्वार्थ राजमार्गमा पोखराबाट बुटवल तर्फ जाँदै गरेको ग८प ८४७६ नं.को मोटरसाईकलआफै अनियन्त्रित भई सडकमा पल्टिदा बिपरित दिशाबाट आउदै गरेको बा १४ च ९३७५ नं. को स्कारपियोमा ठोक्किन जाँदा पोखरा-१७ बस्ने वर्ष ३१ को बदन गदाल घाइते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरा लगिएको, घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरेहको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका