Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • कास्कीमा १ व्यक्ति मृत अवस्थामा फेला ,म्याग्दीमा ढुङगा खसेर लाग्दा घाइते

कास्कीमा १ व्यक्ति मृत अवस्थामा फेला ,म्याग्दीमा ढुङगा खसेर लाग्दा घाइते

कास्कीमा १ व्यक्ति मृत अवस्थामा फेला ,म्याग्दीमा ढुङगा खसेर  लाग्दा घाइते

म्याग्दी, २४ जेठ । मिति २०७६/०२/२४ गते पोखरा-२५ हेम्जामा हेम्जा युनाइटेड क्लवको भवनको तल्लो तलामा चितवनको चैनपुर-४ घर भई हाल पोखरा-२५ हेम्जाको एरियामा वेवारिसे अवस्थामाअन्दाजी वर्ष २८ को सुनिल मगर मृत अवस्थामा फेला परेको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६०२/२४ गते मालिका गाँउपालिका-६ दरवाङमा डिक्च्याङ कच्ची सडक खण्डमा JCBले बाटो बनाउने क्रममा पैदलयात्री सोही स्थानका ४४ वर्षिया पुर्ण कुमारी बुढाथोकीमाथिढुङगा खसेरघाइते भएकोमा उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाईएको, घटनाका विषयमा थप अनुसन्धान एवं समितीसंग समन्वय भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका