मुस्ताङमा करेन्ट लागेर घाइते – Samacharpati
Home | About Us | Contact | Unicode |

मुस्ताङमा करेन्ट लागेर घाइते

मुस्ताङ, १५ असार । मिति २०७६ र ०३ र १५ गते घरपझोङ गाउपालिका-३ एयरपोर्ट नजिक स्याङ आमा समुहको नव-निर्मित भवनकोढलान खोल्ने क्रममा नजिकै रहेको बिजुलीको तारमा छुँदा रोल्पाको सुनाखरी गाउपालिका-९ घर भएका अंन्दाजि वर्ष ३० र ३२ को लिलाम बुढा मगर करेण्टलागि भुईमा खस्दा घाईते भई उपचारको लागि जिल्ला अस्पताल जोमसोममा लगिएकोमा थप उपचारको लागि पोखरा पठाईएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित