Samacharpati
शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको ‘जुनसँग दाँजी हेरेँ’

नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको ‘जुनसँग दाँजी हेरेँ’

नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको ‘जुनसँग दाँजी हेरेँ’

काठमाडौँ, १५ असार । नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत ‘जुनसँग दाँजी हेरेँ’ को भिडियो सार्वजनिक गरिएको छ । उनलाई गीतमा गायीका पुजा सुनारले साथ दिएकी छन् । इन्द्र आर पीको शब्द संगीतमा तयार भएको गीतमा बिनोद केसीको निर्देशन तथा छायांकन रहेको छ । भिडयोको सह निर्देशनमा मिलन मिश्रले गरेका छन् ।

सार्बजनिक गीतका संगीतकार इन्द्र आर पीले उत्कृस्ट संगीत शृजना गरेका छन् र उक्त गीतमा प्रताप दास र पुजा सुनारले खुलेर गाएका छन् । गीत अनुसार अष्ट्रेलियामामा खिचिएको भिडियो पनि उत्कृस्ट बनेको छ । भिडियोमा देव बहादुर नेपाली र सुरबी मानन्धरलाइ फिचर्ड गरिएको छ । कृष्ण भण्डारीले सम्पादन गरेको भिडियोमा कलाकारलाई नचाउँने काम किरण थापा मगरले गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका