Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • गायिका सन्जु न्यौपानेको तिज गित “दर खान” सार्बजनिक (भिडियो सहित)

गायिका सन्जु न्यौपानेको तिज गित “दर खान” सार्बजनिक (भिडियो सहित)

गायिका सन्जु न्यौपानेको तिज गित “दर खान” सार्बजनिक (भिडियो सहित)

काठमाडौँ, ११ असार । लोक दोहोरि गायिका सन्जु न्यौपानेको तिज गित “दर खान” को म्युजिक भिडियो सार्बजनिक भएको छ । चर्चित लोक तथा दोहोरि गीतहरुमा आफ्नो जादुमय आवाज भरिसकेकी गायिका सन्जुले नेपाली महिलाहरुको महान चाड हरितालीका तीजलाई लक्षित गर्दै “दर खान” नामक गितको म्युजिक भिडियोलाइ भर्खरै बजारमा लिएर आएकी हुन् ।

संगीतकार एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको यस गीतलाई बिश्वास नेपालले एरेन्ज गरेका छन् । छायाँकार कारण चैसिरले छायांकन गरेको यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा मोडल रिना थापा, गायिका तथा मोडल सन्जु न्यौपाने र प्रेम खड्कालाइ फिचरिङ गरिएको छ । भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=2OiiiGmP_UM

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका