Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • आर के रम्तेलको शब्दमा प्रमोद खरेलको सुमधुर आबाजमा ”एउटा गीत” सार्वजनिक

आर के रम्तेलको शब्दमा प्रमोद खरेलको सुमधुर आबाजमा ”एउटा गीत” सार्वजनिक

आर के रम्तेलको शब्दमा प्रमोद खरेलको सुमधुर आबाजमा ”एउटा गीत” सार्वजनिक

काठमाडौँ, ११ असार । माया एउटा संग बिहे एउटा संग, तिमी कस्को हुने होला म नि कस्को हुने होला , झिमझिम सानु लगायत का थुप्रै सदबाहार गीत दिएर दर्शक श्रोताको मन जितेका दिवान किनारले फेरि चर्चित गायक प्रमोद खरेलको आबाजलाइ चुनेका छन् । उनको संगीत र एरेन्ज अनि आर के रम्तेलको शब्दमा प्रमोद खरेलको आबाज संगै एउटा अत्यन्तै मार्मिक गीत सार्बजनिक भएको छ ।

गोपाल साउदले निर्देशन गरेको भिडियोलाइ पिएस बिडारीले छायाँकन गरेका हुन् भने सम्पादन गोबिन्द लाहोरियाले गरेका हुन् । भिडियोमा गोपाल साउद,निरु कौर,रोहित शर्मा र नेहा खुरानालाइ फिचर्ड गरिएको छ । संगीतकार दिवान किनारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतको भिडियोमा भारतको विभिन्न ठाउँहरूको लोकेशनलाई सुन्दर ढंगले चित्रण गरिएको छ ।

https://www.youtube.com/watch?v=TiTKsLKdOTQ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका