Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • म्याग्दीमा माटोको ढेस्को खस्दा JCB पुरिन गई १ जना बेपत्ता

म्याग्दीमा माटोको ढेस्को खस्दा JCB पुरिन गई १ जना बेपत्ता

म्याग्दीमा माटोको ढेस्को खस्दा JCB पुरिन गई १ जना बेपत्ता

म्याग्दी, २३ जेठ । मिति २०७६र०२र२३ गते धौलागिरी गाउँपालिका ३ मुना स्थित हाल सम्म नम्बर नखुलेको JCB ले पहरो खन्ने क्रममा उक्त JCB माथि ढुङ्गा माटो सहितको ढेस्को खस्दा JCB र सोही सडकमा काम गर्ने सोही ठाउँका ३१ वर्षिय सुबिन पुन पुरिएका छन् । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई स्थानियको सहयोगमा निज सुबिन पुनको उद्धार कार्य गर्नुका साथै घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका