Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • शान्तिश्री परियारको आवाजमा गरिबी को आवज अर्को नयाँ गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा गरिबी को आवज अर्को नयाँ गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा गरिबी को आवज अर्को नयाँ गीत सार्वजनिक

काठमाडौँ, ९ असार । बोलमाया र गलबन्दीपछि शान्तिश्री परियारको आवाजमा अर्को नयाँ दमदार गीतको भिडियो सार्वजनिक भएको छ । केसर वलीले शान्तीलाई स्वरमा साथ दिएका छन् ।

मेरी बास्सैका सुरबिर पण्डित दारीबा र पल्पसा डंगोल च म्सरीको अभिनय रहेको लोकदोहोरी गीत गरिबको आवाजको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दुखी र असहायको पिडालाई जस्ताको त्यस्तै भिडियोमा देखाइएको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा पाइरहेको छ । गायक वलीकै शब्दर संगीत रहेको गीतको भिडियो हिम संम्झौता डिजिटलबाट बजारमा आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका