Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • पर्वतमा जिप दुर्घटना, २ जनाको मृत्यु

पर्वतमा जिप दुर्घटना, २ जनाको मृत्यु

पर्वतमा जिप दुर्घटना, २ जनाको मृत्यु

समाचारपाटी, पर्वत, ८ असार । पर्वतमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

लुंखुबाट बालाकोट जादै गरेको ग २ च ७१२८ नम्बरको जिप दुर्घटना हुदा अन्य ४ जना घाइते भएको महाशिला गाउँपालिकाका प्रवक्ता जिवन उचै ठकुरीले बताउनु भयो । घाइते मध्ये २ जनाको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

२ जनालाई उपचारको लागि पोखरा पठाइएको ठकुरीले बताउनुभयो । मृतकको सनाखत हुन सकेको छैन । थप जानकारी आउन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका