गोरखामा शव फेला,नवलपरासीमा सवारी दुर्घटना ११ जना घाईते – Samacharpati
Home | About Us | Contact | Unicode |

गोरखामा शव फेला,नवलपरासीमा सवारी दुर्घटना ११ जना घाईते

गोरखा, ६ असार । मिति २०७६/३/६ गते पालुङटार नगरपालिका -५ बन्देरी टोल बस्ने वर्ष ६५/६६ कि देवीमाया अधिकारी घर नजिकै रोडको छेउमा खनेको नालामा मृत अवस्थामा रहेको भनि स्थानिय मार्फत खबर प्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिती २०७६/०३/०६ गते मध्यबिन्दु नगरपालिका-७ चालिसकिलो स्थित पुर्व-पश्चिम राजमार्गमा पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ६५० नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख ३५७२ नम्बरको यात्रुबाहक बस एकआपसमा ठक्कर खाई पल्टन जाँदा बसमा सवार ११ जना मानिस घाईते भई उपचारको लागि मध्यविन्दु अस्पताल पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको

Tags: , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित