Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • पर्बतमा सवारी दुर्घटनामा १ जना घाइते

पर्बतमा सवारी दुर्घटनामा १ जना घाइते

पर्बतमा  सवारी दुर्घटनामा १ जना घाइते

पर्बत, ५ असार । मिति २०७६/०३/०५ गते मोदि गाउँपालिका -२ पातिचौर स्थित पोखरा बाग्लुङ सडक खण्डमा पोखरा बाट बाग्लुङ तर्फ आउँदै गरेको ना ५ ख ६३५२ नं. को बस र बिपरित दिशाबाट जाँदै गरेको ग ९ प ७७३३ नं. को मोटरसाईकल एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकमोदी गाउँपाललिका-६ बस्ने वर्ष ३५ को कृष्ण बहादुर थापा घाइते भई उपचारको लागि पोखरा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली बस र चालकलाई नियनत्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका