Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • शशिकला मोक्तानको ‘नाचिन्छ नाचिन्छ’ बोलको तामाङ सेलो नयाँ गीत सार्बजनिक

शशिकला मोक्तानको ‘नाचिन्छ नाचिन्छ’ बोलको तामाङ सेलो नयाँ गीत सार्बजनिक

शशिकला मोक्तानको ‘नाचिन्छ नाचिन्छ’ बोलको तामाङ सेलो नयाँ गीत सार्बजनिक

काठमाडौँ, ५ असार । शशिकला मोक्तानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ ‘नाचिन्छ नाचिन्छ’ बोलको तामाङ सेलो राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको हो। बिनय लामाको शब्द तथा संगीत रहेको गीतमा पवन वाँङ लामाको संगीत संयोजन रहेको छ ।

हेरुका लामाले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाइ एसके महर्जनले छायाँकन गरेका छन् भने सम्पादन दिलिप योञ्जनले गरेका छन्। सार्बजनिक भिडियोमा छिरिङ लामा र वर्षा थिङलाइ फिचर्ड गरिएको छ । भिडियो हेरुका लामाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका