Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)

गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)

गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)

काठमाडौँ, २१ जेठ ।  लोकदोहोरीमा सबै भन्दा धेरै प्रशंसक भएका गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसीको आवाज रहेको ”अक्सिजन “ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत बजारमा सार्वजनिक भएको छ । माया प्रेमलाई मुख्य विषयबस्तु बनाइएको गीतमा प्रेमीकाले अर्कैलाई रोज्दा मनमा उत्पन्न हुने पिडालाई गीतमा समेटिएको छ ।

समर्पित मन पुष्कलको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतमा शिव कुँवरले लय सिर्जना गरेका छन । गीतमा सारिका के।सी र शंकर ओलीको मनमोहक अभिनय समेत देख्न सकिन्छ ।

सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतलाई आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा निमार्ण पक्षले लिएको छ । ”अक्सिजन“ गीतको पुरा भिडियो हेर्नुहोस ।


तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका