भेटियो २ सय ५० वर्ष पुरानो दमाह , जुन रातको समयमा आफै बज्छ (हेर्नुस् भिडियो) | Samacharpati        
Home | About Us | Contact | Unicode |

भेटियो २ सय ५० वर्ष पुरानो दमाह , जुन रातको समयमा आफै बज्छ (हेर्नुस् भिडियो)

म्याग्दी, २५ असार । पञ्चेवाजामा महत्वपूर्ण बाजा हो दमाह । तपाईलाई पत्यार नलाग्न सक्छ नेपालमा २ सय ५० वर्ष पुरानो दमाह पनि छ भनेर भन्दा । तर म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नम्बर ५ पुरुन्डिमा २ सय ५० वर्ष पुरानो दमाह अझै बज्दै गरेको अवस्थामा भेटिएको छ ।

सो दमाह अझैपनि युवा पुस्ताले बिहेमा बजाउनका लागी प्रयोग गरिरहेका छन् । पृथ्वीनारायण शाह भन्दा पनि जेठो इतिहास बोकेको उक्त दमाह रातको समयमा आफै बज्ने गाउँले भनाई छ । भिडियोमा हेर्नुस् २ सय ५० वर्ष पुरानो दमाह ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित