अन्जु पन्त र सुब्बा भाट को स्वरमा तीज गीत ''बैमानी मायाले मार्यो बरीलै'' सार्वजनिक – Samacharpati
Home | About Us | Contact | Unicode |Topics |

अन्जु पन्त र सुब्बा भाट को स्वरमा तीज गीत ”बैमानी मायाले मार्यो बरीलै” सार्वजनिक

पोखरा, २५ असार । डिजिटल स्टार प्रा. लि को प्रस्तुतिमा ”बैमानी मायाले मार्यो बरीलै” तीज गीत बजारमा आईसकेको छ। हिन्दु महिलाहरुको महान चार्ड तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ गायक गायिकालाई भने गीत लागि सकेको छ । उनीहरुले अहिले तीजका लागि बनाएको गीत संगीत धमाधम सार्वजनिक गर्न थालेका छन्।

शंकर बि.सी को निर्दशनमा रहेको ‘बैमानी मायाले’ तीज गीतमा शब्द/ लय राजन कार्की को रहेको छ भने यस गीतमा अन्जु पन्त र सुब्बा भाट को स्वर रहेको छ । छयांकनमा दुर्गा पौड्याल सम्पादनमा नबिन घर्ति मगर रहेका छन अभिनयमा शंकर बि.सी. र करिस्मा ढकाल गरेका छन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित