जोडिनुहोस
  • होमपेज
  • बेनीमा भेटिए म्याग्दी खोले भाइ ! ६ कक्षा पढ्ने विवेकले गर्छन् पाडेंदेखी काउलीबुढीको अभिनय

भिडियो

बेनीमा भेटिए म्याग्दी खोले भाइ ! ६ कक्षा पढ्ने विवेकले गर्छन् पाडेंदेखी काउलीबुढीको अभिनय

म्यादी, २२ असार । म्यादीको बेनीमा बस्ने विवेक आचार्यसंग अचम्मैको खुबी छ । कक्षा ६ मा अध्ययन गरिरहेका आफुलाई म्याग्दी खोले भाइ भन्न रुचाउने उनि थुप्रै कलाकारहरुको दुरुस्तै अभिनय गर्दछन् ।

मलाई ठूलो हास्यकलाकार बन्ने रहर छ उनि भन्छन् । टेलिभिजनमा हास्य टेलिसिरियल हेर्न नछुटाउने भद्रगोलका पांडेको ठूलो फ्यान हुन् । उनि काउली बुढिको पनि उत्तिकै अभिनय गर्दछन् । उनले यस भिडियोमा थुप्रै को अभिनय गरेका छन ।  हेर्नुस् उनको अभिनय

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका