गयराती परेको बर्षा र फुस्रेखोलामा बढेको पानीको बहावका कारण पुलको सपोर्टका निम्ति राखिएका बाँस भाचिदाँ निमार्णाधिन फुर्सेखोला ट्रसपुलको काममा अवरोध सृजना भएको जनाईएको छ ।