१ वर्षको बच्चाको यस्तो ! आमा भन्छिन - 'कसरी हुर्काउने छोरालाई' – Samacharpati
Home | About Us | Contact | Unicode |Topics |

१ वर्षको बच्चाको यस्तो ! आमा भन्छिन – ‘कसरी हुर्काउने छोरालाई’

पोखरा, १८ असार । पाल्पाको निस्दिकी सुकमाया परियार पोखरामा बस्न थालेको १ महिना जति भयो । कान्छो छोरालाई हुर्काउन उनि पाल्पा देखि पोखरा आएको बताउछीन् । उनको कान्छो छोरा होम बहादुर १२ महिनाको भए । तर होम बहादुर १२ महिनासम्म जसरी बढ्नुपर्ने हो त्यसरी बढीरहेका छैनन् । उनका हातगोडा दह्रा छन् ।

टाउको र अनुहार असामान्य छ । उनी त्यही छोरालाई हुर्काउन पोखराको फेवाताल किनारामा मागेर दिन तिाईरहेकी छन् ।  एक जना साथीले बोलाएर आएकी सुकमायाले मागेर पोखरामा बस्न सकिदैन की भन्ने शंका गरेकी छन् ।

एक महिना हुन लाग्यो खान मात्र ठिक्क भएको छ कोठाको भाडा के गर्ने पिर परिरहेको छ ।छोरालाई हुर्काउदै कतै काम गर्न पाउने भएपनि गर्नहुन्थ्यो भन्छिन् सुकमाया । उनीसंग गरिएको कुराकानी हेर्नुहोस ।

https://www.youtube.com/watch?v=WGMC_mDDQdY

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित