नवलपरासीमा करेण्ट लागेर एकको मृत्यु एक मृत अवस्थामा फेला – Samacharpati Samacharpati नवलपरासीमा करेण्ट लागेर एकको मृत्यु एक मृत अवस्थामा फेला – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • नवलपरासीमा करेण्ट लागेर एकको मृत्यु एक मृत अवस्थामा फेला

नवलपरासीमा करेण्ट लागेर एकको मृत्यु एक मृत अवस्थामा फेला

नवलपरासीमा करेण्ट लागेर एकको मृत्यु एक मृत अवस्थामा फेला

नवलपरासी, १७ असार । मिति २०७६/०३/१७ गते गैंडाकोट नगरपालिका-१४ बस्ने वर्ष अन्दाजी ३५ की यमुना घिमिरे आफ्नै घरमा कपडा सुकाउने क्रममा करेण्ट लागि उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर तर्फ आफन्तले लैजाने क्रममा बाटोमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

मिति२०७६/३/१७ गते गैंडाकोट नगरपालिका-८ सिद्धिविनायक टोल स्थित भित्रि सडक खण्डमा हालसम्म नाम, थर, वतन नखुलेको अन्दाजि वर्ष ६०र६५ को पुरुष व्यक्तिको शव बाटोको साईडमा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका